कृषि विकास बैंक तह ४ लेखपाल
दैनिक परिक्षा
परिक्षा मिति :2080/02/22
१. नेपाल राष्ट्र बैंक ऐन अनुसार नेपाल बैंकको प्रमुख काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् ।१०
२.कृषि विकास बैंकको मुख्य स्रोतको रूपमा रहेको Non Fund Business अन्तर्गत Remittance Business (विप्रेषण व्यापार) लाई अझ बढी प्रभावकारी रूपमा अगाडी बढाउन ग्रामीण तथा शहरी क्षेत्रको वर्गीकरणको आधारमा के कस्तो कार्य गर्नुपर्ला ? उल्लेख गर्नुहोस् । १०
३.कृषि विकास बैंकको मुख्य स्रोतको रूपमा रहेको Non Fund Business अन्तर्गत Remittance Business (विप्रेषण व्यापार) लाई अझ बढी प्रभावकारी रूपमा अगाडी बढाउन ग्रामीण तथा शहरी क्षेत्रको वर्गीकरणको आधारमा के कस्तो कार्य गर्नुपर्ला ? उल्लेख गर्नुहोस् । १०
Instructor
आरोग्य डिजिटल एकेडेमी
educational institutionआरोग्य डिजिटल एकेडेमी