Banking Daily Exam

Overview

  • Enrolled Students 0
  • Lesson 0
  • MCQs 0
  • Video Duration Minutes
Course Description

दैनिक तयारी परिक्षाका विशेषताहरु :

बैंकिंग तयारी (राष्ट्रिय वाणिज्य बैंक,कृषि विकास ,बैंक नेपाल बैंक)को लोकसेवा आयोग द्वारा लिईने परिक्षाको तयारीको लागि बैंकका अनुभवी र दक्ष प्रशिक्षक द्वारा दैनिक रुपमा वेलुका ठिक ९:०० बजे  नियमित रुपमा परिक्षाको अघिल्लो दिन सम्म विषयगत तयारी परिक्षा संचालन गरिने छ ।यस Daily Exam का विशेषताहरु निम्‍न छन ।

१.   दैनिक रुपमा परिक्षा संचालन गरिने ।

२.   दैनिक परिक्षाको नतिजा प्रकाशन गरिने ।

३.   दैनिक उत्कृष्ठ पाँच जनाको उत्तर पुस्तिका नमुनाको रुपमा छनौट गरी Website तथा Mobile App मा सबैले अध्ययन गर्न पाउने गरी प्रकाशन गरिने ।

४.   अघिल्लो दिनको परिक्षाको उत्तर प्रशिक्षकले Feedback सहित Website तथा Mobile App मा सबैले अध्ययन गर्न पाउने गरी प्रकाशन गरिने ।

प्रश्‍नको उत्तर info.aarogyadigital@gmail.com  मा पठाउन हुन अनुरोध छ ।

Instructor

आरोग्य डिजिटल एकेडेमी
educational institution

आरोग्य डिजिटल एकेडेमी

Reviews

0

★★★★★
★★★★★
0 Reviews
5 star
0
4 star
0
3 star
0
2 star
0
1 star
0
Similar Courses