हाल सम्म सोधिएका तथा नमुना प्रश्न संग्रह
१. नेपालको आर्थिक विकासमा बाणिज्य बैंकहरूले पुयाएको
योगदान र वाणिज्य बैंकहरूले सामना गर्नु परिरहेको चुनौतीबारे लेख्नुहोस् ।५ + ५ =१०
२.नेपाल राष्ट्र बैंक ऐन अनुसार नेपाल बैंकको प्रमुख काम, कर्तव्य र
अधिकार उल्लेख गर्नुहोस् ।१०
३.कृषि विकास बैंकको मुख्य स्रोतको रूपमा रहेको Non Fund
Business अन्तर्गत Remittance Business (विप्रेषण व्यापार) लाई अझ बढी प्रभावकारी रूपमा अगाडी बढाउन ग्रामीण तथा शहरी
क्षेत्रको वर्गीकरणको आधारमा के कस्तो कार्य गर्नुपर्ला ? उल्लेख
गर्नुहोस् । १०